संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव

संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न स

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । यस्तै प्

भोलि बस्ने प्रतिनिधिसभामा एमसीसीमाथि छलफल अघि बढ्ने, यस्तो छ कार्यसूची

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।&nbs

आज संसदमा एमसीसीमाथि छलफल

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा आज (बिहीबार)देखि छलफल प्रारम्भ हुनेछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सत्ता …

संसदमा आजदेखि एमसीसीमाथि छलफल, सभामुखले मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना

काठमाण्डाै - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक स...

संसदमा एमसीसी सम्झौतामाथि छलफल प्रक्रिया अगाडि बढाइनुलाई कुन रुपमा लिनुहुन्छ ?

संघीय संसदको बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो । कांग्रेसले बैठकमा सांसदहरुका लागि ह्वीप जारी गरेको छ । अब एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा अघि बढ्छ कि बढ्दैन बिहीबारको बैठकले टुंगो लगाउने भएको छ ।

‘एमसीसीमाथि छलफल गरियोस्’ प्रस्ताव गर्नुपर्ने मन्त्री नै काठमाडौँ बाहिर !

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा बिहीबार बस्दैछ । यो बैठकमा एमसीसीको विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुपर्ने छ । तर, अर्थमन्त्री शर्मा यो बैठकलाई छल्न एउटा कार्यक्रम सहभागी हुन उपत्यका बाहिर गएका छन् । शर्मा पर्वत […]

बिहीबारको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

काठमाडौँ । संघीय संसद्को बिहीबारको बैठकमा एमसीसीसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य […]

भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन

काठमाडौँ– प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसीसम्बन्धी प्रस्ताव भने परेको छैन । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो । यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको […]

संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची मंगलवार सार्वजनिक गरेको हो । त्यसमा दुई वटा प्रस्ताव उल्लेख छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी उल्लेख भएको छैन । भोलिको संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्...