एजेन्सी, २५ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन अब नेटोको सदस्य नहुने बताएका छन् । उनीहरु दुई अलग–अलग रुसी समर्थक क्षेत्रहरू (डोनेट्स्क र लुहान्स्क) को स्थिति ’सम्झौता’ गर्न तयार छन् । जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा आक्रमण सुरु हुनु अघि स्वतन्त्र घोषणा गरे र मान्यता पनि दिइएको थियो । यी नै रुस […]