प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप

सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा ‘संसद् पुनस्र्थापना हुन नसक्ने’ दाबी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताए ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन

सम्बन्धित सामग्री

पीएसजीका डिफेन्डर हाकिमीविरुद्ध बलात्कारको आरोप

डिफेन्डर हाकिमीलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको हो । २५ फेब्रुअरीमा हाकिमीले आफूलाई बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छिन् ।

युरोपेली संसदमाथि भ्रष्टाचारको आरोप लाग्नु ‘अत्यन्त गम्भीर’

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्षविरुद्धको भ्रष्टाचारको आरोप लागेको छ। उक्त आरोप ‘अत्यन्त गम्भीर र चिन्ताको विषय’ भएको युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन्। आयोग...

आरोप-प्रत्यारोप नगरौं, सबै कुरा छर्लङग छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आरोप-प्रत्यारोप गरेर कहीँ नपुगिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताए ।‘यो आरोप र प्रत्यारोपले कहीँ पु¥याउँदै । यो संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन । आरोप प्रत्यारोपको थलोको रुपमा लग्नु हुँदैन । विचार मन्थन गर्ने थलो हो,’ नेपालले भने, ‘देश,जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो । आ आफ्ना कमी

सांसदमाथि बलात्कारको आरोप

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्क

राजनीतिमा आरोप र यथार्थता

हामीकहाँ आरोप, प्रत्यारोप विगतमा सामान्य नै थियो । निलो कोट देख्यो भने जो पनि घुस्याहा । न प्रमाण न तथ्य, बोले पुग्यो । २०६२-६३ को जनआन्दोलनपछि त कति राजनीतिक पार्टीले बैठक गरेर जिल्लामा यो यो कर्मचारी बदमास भनेर नामै सार्वजनिक गरे । प्रचलित ऐन, कानुनले कुनै पनि निजामती कर्मचारीलाई भ्रष्टाचारको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […] The post राजनीतिमा आरोप र यथार्थता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अपराधिकरणको सुरुवात भएको आरोप

राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको आरोप लगाए ।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाए । उनले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको […]

चीनले साइबर आक्रमण गरेको आरोप

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर हमला गरेको आरोप लगाएका छन् । ती देशहरुले चीनमाथि सोमबार साइबर हमला गरेको गम्भीर आरोप लगाएका हुन् । यो हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको  चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणपछि कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतको आरोप छ ।बेलायतले यो आक्रमणमा चीन सरकार समर्थक पक्षमाथि आरोप लगाएको छ । सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र युरोपियन युनिय

सलमान खानमाथि जालसाजीको आरोप, भने– कसैसँग बेइमानी गरेको छैन

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानमाथि जालसाजीको आरोप लागेको छ। सलमान, उनकी बहिनी अलवीरा खान, कम्पनी विइङ ह्युमनलगायत अन्य ६ सहयोगीमाथि जालसाजीको आरोप लागेको हो। भारतीय व्यापारी अरुण गुप्ताले ‘विइङ ह्युमन ज्वेलरी’ खोल्न लगाएर सहमति गरेअनुसार कुनै सहयोग नगरेको आरोप सलमान र उनका सहयोगीमाथि लगाएका हुन्। आपूmहरुमाथि आरोप लागेपछि सलमानले आरोप लगाएकासँग आफ्नो कुनै लेनदेन नभएको र कसैसँग बेइमानी नगरेको बताए।

गुगलमाथि अविश्वासको आरोप

एजेन्सी। अमेरिकाका ३७ वटा राज्यले गुगललाई अविश्वासको आरोप लगाएका छन्। अमेरिकाको एप विकास समूह ‘फोर्टनाइट’ले उक्त आरोप लागाएको हो। ब्लुमबर्गको रिपोर्टका अनुसार गुगलले ३० प्रतिशत कमिसन लिएर एप बेचेको आरोप लगाइएको हो। नौ महिना अघि पनि गुगलमाथि अविश्वासको आरोप लागेको थियो। आजसम्म लागेका कुनै आरोपलाई गुगलले स्वीकारेको छैन।

फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।