काठमाडौं: त्रिभुवन आर्मी क्लबले एसियन फुटलब कन्फिडरेसन (एएफसी) क्लब लाइसेन्स प्राप्त गरेको छ। लाइसेन्स प्राप्त गरेसँगै अब क्लबको नाम त्रिभुवन आर्मी फुटबल क्लब हुनेछ।
यसअघि एएफसी लाइसेन्सका लागि नेपालका सबै ए डिभिजन क्लबले गरेको प्रस्ताव अस्वीकृत भए पनि त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो।
रेलिगेसनमा परेको