एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास

२० चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का खेलाडी रहेका यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् । आर्मीले यही चैत २५ गते घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ […]

सम्बन्धित सामग्री

बैंगलुरुसँग ५-०ले पराजित हुँदै आर्मी एएफसीको छनोट चरणबाटै बाहिरियो

काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ। गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो।अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ। आर्मीले घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलका पुलिसलाई ५-१ ले पराजित गरेको थियो ।तर गोवामा आर्मीको प्रदर्शन उस्तै भएन। नियमित कप्तान भरत खवास, गोलकिपर विशेक क