टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो…

सम्बन्धित सामग्री

पुलिसको अपराजित यात्रा यथावत्

दिलीप नाथको अविजित अर्धशतकीय प्रेरणामा नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ।...

पुलिसको अपराजित यात्रा यथावत्

दिलीप नाथको अविजित अर्धशतकीय प्रेरणामा नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ।...

लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं ३५ रनले पराजित

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै […]

लुम्बिनी अल स्टार्सको अपराजित यात्रा जारी

काठमाडाैँ- नेपाल टी-२० लिगमा लुम्बिनी अलस्टार्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकाल्यो। टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। उसका लागि कुशल मल्लले सर्वाधिक ६१ रन बनाउँदा उपुल थरङ्गाले […]

अर्घाखाँचीमा गठबन्धनले रोकिएन टोपबहादुर रायमाझीको अपराजित यात्रा

अर्घाखाँचीमा गठबन्धन पुर्ण रुपमा असफल देखिएको छ। पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा गएपनी रायमाझीको अपराजित यात्रा रोक्न असफल देखिएका छन्।...

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मीको अपराजित यात्रा कायमै

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास-१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ। असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो। फुलकोर्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले…

अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गियो

३ माघ, काठमाडौं । अफ्रिकन च्याम्पियन अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । क्यामरुनमा भइरहेको अफ्रिकन कफ अप नेशन्समा अल्जेरिया इक्वेटोरियल गिनीसँग १-० ले पराजित भएको हो । सन् २०१८ यता अल्जेरिया पहिलो पटक पराजित भएको हो । स्टेड जापोमा भएको खेलमा इक्वेटोरियल गिनीलाई जिताउन स्टेबान ओबियाङले दोस्रो हाफमा एक मात्र गोल गरेका थिए […]

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा…

इटलीको अपराजित यात्रा टुंगियो, यी हुन् लामो समय अपराजित रहने टोली

युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । –इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । –सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल

मुलर र किम्मिखको गोल, बायर्नको अपराजित यात्रा कायमै

घरेलु टोली ग्रिउथेर फर्थलाई ३-१ गोल अन्तरमा हराउँदै बायर्नले आफ्नाो अपराजित यात्रा कायमै गरेको हो। १० खेलाडीमा समेटिएको बायर्नको जितमा जर्मन मिडफिल्डरद्धय थोमस मुलर र योसुवा किम्मिखको गोल गरे। बायर्नले एक गोल उपहार पाउँदा ग्रिउथेर फर्थका सेडरिक इट्टेनले एक गोल फर्काए।