ए डिभिजन लिग, मच्छिन्द्रको उपाधि लक्ष्य

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदैछन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदै छन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।शुक्रबार दशरथ रंगशालामा पहिलो […]