बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग […]

सम्बन्धित सामग्री

कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजनिक

३१ चैत, काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको […]

अनलाइनखबर

एएफसी छनोट : त्रिभुवन आर्मी क्लब आज भारतको गोवा जाँदै

काठमाडौं : एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी क्लब आज भारत जाँदैछ।उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मीको २७ सदस्यीय टोली बिहान ११ बजे गोवा जाने भएको हो। आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ मा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्नेछ। सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ। आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बं

थाहा खबर

एएफसी कप : श्रीलंका पुलिसविरुद्ध आर्मीलाई ३-१ को अग्रता

एएफसी कप- २०२१ को सुरुआती छनोट चरणअन्तर्गत जारी खेलामा त्रिभुवन आर्मीले श्रीलंकाको श्रीलंका पुलिस एफसीमाथि ३-१ अग्रता लिएको छ

Shilapatra

माधव समूहको तयारी : पहिले छुट्टै संरचना, अनि एमाले एकता

२३ चैत, काठमाडौं । ‘यो पार्टीभित्र अहिले दुई वटा समूह प्रकट हुन थालेका छन् । एउटा क्रान्तिकारी समूह हो । अर्को दक्षिणपन्थी अवसरवादी समूह ।’ समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा गर्दै आइतबार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह क्रान्तिकारी भएको दाबी गरे । सँगै, खनालले एकताबद्ध एमाले बनाउन समाजवादी लक्ष्य पूरा गर्ने गरी […]

अनलाइनखबर

काठमाडौंको लाखेननीमा लागेको आगो नियन्त्रणमा

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ । जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको […]

अनलाइनखबर

एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास

२० चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का खेलाडी रहेका यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् । आर्मीले यही चैत २५ गते घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ […]

अनलाइनखबर

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]

अनलाइनखबर

स्थानीय सरकारको कारोबारको भुक्तानी पनि विद्युतीय प्रणालीबाट

१६ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ देखि स्थानीय सरकारको कारोबारको भुक्तानी विद्युतीय भुक्तानी प्रणालीबाट हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले यसको तयारी गरेको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यसै साता काठमाडौंमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले यस्तो निर्णय गरेको हो । अहिले नेपाल सरकार र प्रदेश सरकार […]

अनलाइनखबर

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]

अनलाइनखबर

काठमाडौं किकर्सले फुटबल क्लिनिक सञ्चालन गर्ने

३ चैत, काठमाडौं । काठमाडौं किकर्स प्रालिले फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ । काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा फुटबल क्लिनिक सञ्चालन हुने जानकारी दिएकाे हाे । क्लिनिकका लागि काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक ली मेनसनलाई समेत अनुबन्ध गरेको छ । मंगलबारै मेनसनलाई सार्वजनिक समेत गरिएको छ । […]

अनलाइनखबर