एएफसी खेल्न त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान

त्रिभुवन आर्मी फुटबल क्लब एशियाली फुटबल संघको क्लब फुटबल प्रतियोगिता खेल्न गोवा प्रस्थान गरेको छ । आर्मीले दोस्रो चरणमा जेएसडब्ल्यु बैंगलुरुको सामना गर्नेछ । एएफसीको तालिका बमोजिम त्रिभुवन आर्मीले आगामी बुधबार जीएमसी एथलेटिक रङशालामा बैंगलुरुको सामना गर्नेछ । पहिलो चरणमा त्रिभुवन आर्मीले श्रीलङ्काली पुलिसको सामना घरेलु मैदानमा गरेको थियो । उक्त खेलमा फराकिलो अन्तरको जित हात पारेको त्रिभुवन आर्मीले दोस्रो चरणमा बैंगलुरुको सामना गर्दैछ ।

सम्बन्धित सामग्री

एएफसी कप : यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी

सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप–०२२ छनोटमा स्थान बनायो । अर्को नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै मछिन्द्रले पहिलोपटक एएफसी कपको टिकट काटेको हो । यसपटक शीर्ष डिभिजन लिगमा १४ क्लब सहभागी रहँदा चार क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाए । मछिन्द्र र मनाङसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबलाई एएफसी कप खेल्न ढोका खुल्ला थियो । अघिल्ला वर्षमा नेपालको

टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो…

थ्रीस्टारसँग बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण सकियो

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत भने गर्न सकेनन्। उल्लेखनिय…

लिगमा ठूला क्लब लयमा, एएफसी कप छनोटमा को पुग्ला ?

२६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल सकिँदासम्म साविक विजेता मछिन्द्र फुटबल क्लब, साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब र सर्वाधिक ८ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब अपराजित रहे । मछिन्द्र र मनाङले ३ जित र १ बराबरीबाट समान १० अंक जोडेको छ । गोल अन्तरमा मछिन्द्र अघि रहँदै शीर्ष […]

चार नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स

१८ कात्तिक, काठमाडौं । नेपालका चार ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्स पाउने भएका छन् । फस्ट इन्स्यान्ट बडी (एफआईबी) ले चार क्लबलाई क्लब लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ए डिभजन लिगको साविक विजेता मछिन्द्र पुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल एपीएफ फुटबल […]

बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग […]

एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास

२० चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का खेलाडी रहेका यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् । आर्मीले यही चैत २५ गते घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ […]

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ । एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो । एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताउनुभयो । नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले एएफसी क्लबको लाइसेन्स प्राप्त भएबाट नेपालको खेलकूद विकासका लागि थप हौसला प्रदान भएको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लब नेपालको खेल क्षेत्रको च्याम्पिएनशिप विभागीय टोली हो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख सेनानी ब्रजेश महर्जनका अनुसार खेलकूदको स्तर, पूर्वाधार, व्यवस्थापन, आर्थिक अवस्थालगायत मापदण्ड पूरा गरेका कारण आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्न सफल भएको हो । सेनामा हाल ३४ खेल विधाका ७५० भन्दा बढी खेलाडी आबद्ध छन् ।(रासस)

आर्मी बन्यो एएफसी कप लाइसेन्स पाउने पहिलो नेपाली फूटबल क्लब

एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लब...

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौँ / एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब... The post सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण appeared first on Purbeli News.