थ्रीस्टारसँग बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण सकियो

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत भने गर्न सकेनन्। उल्लेखनिय…