डिआइजीको नाममा घुस

काठमाडौं, असोज ७ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो। सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा […]

सम्बन्धित सामग्री

बालुवाटारको १४३ रोपनी हिनामिना  गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस

सरकारी जग्गा सुवर्णशमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र दुई बिचौलियाले बकसका रूपमा लिएका थिए प्रतिव्यक्ति पाँच रोपनीसम्म घुस ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी...

न्यायाधीशमाथि खनिए मन्त्री, जनताको नाममा कलंक भन्दै गालीगलौज

१० असार, विराटनगर । खेलकुद बोर्डका सदस्य सचिव हटाउने आफ्नो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी न्यायाधीशमाथि खनिएका छन् । उनले सार्वजनिक मञ्चबाटै न्यायाधीशलाई फटाहा, जनताको नाममा कलंक र घुस खाएर फैसला गरेको जस्ता आक्षेप लगाएका छन् । ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई […]

भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न युवासंघको ध्यानाकर्षण

काठमाडौँ – एकीकृत समाजवादी निकट युवा संघ नेपालले भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग गरेको छ। युवा संघले बिहीबार मुख्य सचिव शंकरदास वैरागीलाई ज्ञापनपत्र बुझाउँदै शरणार्थीका नाउमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनवास गर्ने योजनामा घुस पैठ गरेर सर्वसाधरणलाई समेत ठग्नेहरुलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन आफूहरुले माग […]

फरार अधिवक्ताको नाममा सात दिने म्याद जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग ‘घुस डिल’ प्रकरणमा मुछिएका कानुन व्यवसायी अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्ले कारबाही प्रक्रिया अगाडि बढाएको छ । परिषद्ले पोखरेलको नाममा मंगलबार सातदिने सूचना जारी गरेको छ । ठगि मुद्दामा सिभिल सहकारीका सञ्चालक व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोडको घुस डिल गरेको अडियो सार्वजनिक भएको […] The post फरार अधिवक्ताको नाममा सात दिने म्याद जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

घुस डिल प्रकणमा मुछिएका अधिवक्ता पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय

काठमाडौं : घुस डिल प्रकरणमा मुछिएका कानुनव्यवसायी रुद्रप्रसाद पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय दिइएको छ।नेपाल कानुन व्यवसायी परिषद्ले पोख्रेलका नाममा आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र जवाफ पेश गर्न भनेको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको अडियो सार्वजनिक भएको थियो।कानुनव्यवसायीको रूपमा काम गर्दा पोख्रेलले काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा तामाङलाई धरौटीम

पोल सार्न घुस मागेपछि.

काठमाण्डाै – उपभोक्तालाई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाइ नगर्न र घुस नलिन कडाइका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ । नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भत्ता खाने प्राधिकरणका कुन...

विद्युतको पोल सार्न घुस माग्नेविरुद्ध मुद्दा दायर

उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाई नगर्न र घुस नलिन कडाईका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ । नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भक्ता खाने प्राधि

बेलहिया नाकामा  पर्यटकसँग घुस लिने प्रहरीसहित २ जना पक्राउ

रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरेको हो । गुजरात ट्राभल्स मार्फत  भारतबाट काठमाडौँमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरूल

बन्द सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकबाट घुस लिने दुईजना पक्राउ

बुटवल – कोभिड महामारीका कारण बन्द रहेको सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकसँग घुस लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर दर्शनका लागि भारतबाट आएका पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहिया स्थित गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत हबलदारलाई नियन्त्रणमा लिएको हो। गुजरात ट्राभल्स मार्फत आइतबार भारतबाट […]

घुस रकमसहित जिल्ला प्रशासन कार्यालय धनुषाका नासु अख्तियारको नियन्त्रणमा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सेवाग्राहीसँग घुस लिने एक नायव सुब्बालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियारको बर्दिवासबाट खटिएको टोलीले ८ हजार रुपैयाँ घूससहित मंगलबार साँझ नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको भन्ने सुचनाको आधारमा नायब सुब्बा चौधरीलाई मंगलबार […]