बन्द सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकबाट घुस लिने दुईजना पक्राउ

बुटवल – कोभिड महामारीका कारण बन्द रहेको सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकसँग घुस लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर दर्शनका लागि भारतबाट आएका पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहिया स्थित गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत हबलदारलाई नियन्त्रणमा लिएको हो। गुजरात ट्राभल्स मार्फत आइतबार भारतबाट […]

सम्बन्धित सामग्री

विराटनगरबाट मानव खप्पर र हड्डीसहित दुईजना पक्राउ

विराटनगर : मोरङको विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नेपाल भित्र्याउन लागेको अवस्थामा मानव खप्पर र हड्डी बरामद भएको छ।भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न लागेको को १ च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मंगलबार साँझ खप्पर र हड्डी बरामद गरेको हो। भ्यान चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोष्ट रानीबाट खटिएको टोलीले २८ थान खप्पर र नली खुट्टा एवं हातको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।पौडेलका अनुसार सशस्त्र प्रहरीले भ्यानलाई