बालुवाटारको १४३ रोपनी हिनामिना  गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस

सरकारी जग्गा सुवर्णशमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र दुई बिचौलियाले बकसका रूपमा लिएका थिए प्रतिव्यक्ति पाँच रोपनीसम्म घुस ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी...