जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सेवाग्राहीसँग घुस लिने एक नायव सुब्बालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियारको बर्दिवासबाट खटिएको टोलीले ८ हजार रुपैयाँ घूससहित मंगलबार साँझ नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको भन्ने सुचनाको आधारमा नायब सुब्बा चौधरीलाई मंगलबार […]