काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग ‘घुस डिल’ प्रकरणमा मुछिएका कानुन व्यवसायी अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्ले कारबाही प्रक्रिया अगाडि बढाएको छ । परिषद्ले पोखरेलको नाममा मंगलबार सातदिने सूचना जारी गरेको छ । ठगि मुद्दामा सिभिल सहकारीका सञ्चालक व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोडको घुस डिल गरेको अडियो सार्वजनिक भएको […]
The post फरार अधिवक्ताको नाममा सात दिने म्याद जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.