काठमाडौँ – एकीकृत समाजवादी निकट युवा संघ नेपालले भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग गरेको छ। युवा संघले बिहीबार मुख्य सचिव शंकरदास वैरागीलाई ज्ञापनपत्र बुझाउँदै शरणार्थीका नाउमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनवास गर्ने योजनामा घुस पैठ गरेर सर्वसाधरणलाई समेत ठग्नेहरुलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन आफूहरुले माग […]