‘केहीबेर घाम लागे पनि अझै २/३ दिन मौसम सुध्रिंदैन’

१९ असोज, काठमाडौं । एक साता अघिदेखि नै यसपालि दशैंमा मनसुनी वर्षा हुनसक्छ भनेर सचेत गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाले झरी पार्ने प्रणाली अझै २/३ दिन कायम रहने जनाएको छ । विभागका अनुसार, पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरेपनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना छ । बरिष्ठ […]

सम्बन्धित सामग्री

घाम गोठाला

लिस्बन शहरको एउटा गल्लीमा अहो घाम झुल्किसकेछ उठ्नैपर्‍यो सबेरै दिनै पर्‍यो गमलाको फूललाई पानी दौडनैपर्‍यो हतार हतार मेट्रो समाउन काममा जानुछ उसलाई नई दिल्लीको झुपरपट्टीमा अहो घाम एक टाङ्गो चढिसकेछ गर्नैपर्‍यो तयारी सेक्नैपर्‍यो रोटी भाग्नैपर्‍यो ‘जल्दी ‘ ‘बापुजी’ लाई खाजा पुर्‍याउन जानुछ ।   न्यूयोर्क शहरको एउटा कुनामा घामले आकाशको निलोपाटीमा बादलको डस्टरले आधा दिन […]

डुब्न लागेको घाम

‘बाबू, विश्वास गर्न कठिन छ आजकाल। समाजवाद भनेर महंगी तथा करहरू टक्राउँछन्। जनताको आस्था डुब्न लागेको घाम भयो। बरु सिक्किम बेस।’...

ए घाम!

अपराधीहरूको बलौटे महासागरहरूमा फेरि ‘मनहरू’ हराउनेछन् तसर्थ ए घाम! माथि हेर त! तिम्रा बाटाहरू पनि रूखो वर्षातहरूले बगाउन लागेका छन् तल खोला डिलमा धराप बसेर के हेरिरहन्छौ?...

मध्यतराईमा चार दिनपछि घाम, सामान्य बन्दै जनजीवन

पर्सा :  चिसो र शीतलहरका कारण चार दिनबाट प्रभावित मध्यतराईको जनजीवन बुधबार दिउँसोबाट सामान्य बनेको छ। बुधबार मध्यान्ह १२ बजेपछि मध्यतराईको, पर्सा, बारा र रौतहटमा घाम लागेपछि यहाँको जनजीवन आज सामान्य बनेको हो।एक बजेपछि एकाएक घाम लाग्दा मध्यतराईमा सर्वसाधारणका घरका छतमा र आँगनका डोरीहरूमा तीनचार दिनदेखि सुक्न नपाएका कपडा सुकाइएका छन्। सर्वसाधारण पनि घाममा निस्कन मिल्ने मानिस प्रायः घाम ताप्न बाहिर निस्किएका छन्। सडक तथा बाटोहरूमा पनि मानिसको चहलपहल बढेको छ।चार दिन घाम नदेखिएको पनि पर्साका धेर

घाम ताप्दै गोही

चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट बाहिर निस्कने गर्दछन् । तस्वीर रासस

घाम ताप्दै गोही

नवलपुर, ९ पुस: चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट बाहिर निस्कने गर्दछन् ।-तस्वीर : टेकराज पोखरेल-रासस

प्राकृतिक औषधी ‘पारिलो घाम’

जाडो मौसममा चिसोका कारणले सामान्यतया रुघाखोकीलगायत विभिन्न खालका समस्या उत्पन्न हुन्छन् । तर चिसोबाट देखा पर्ने समस्याको सरल र सहज औषधी प्राकृतिक रूपमै छ, त्यो हो ‘पारिलो घाम ।’त्यसो त व्यस्त दिनचर्याले कतिपयलाई घाम ताप्ने फुर्सद नै हुँदैन । झन् आजकालका युवायुवतीहरु घाममा लामो समय बस्दा छाला डढ्छ भन्ने डरले घाममा बस्न त्यति रुचाउँदैनन् । जबकि जाडो होस् या गर्मी मौसम, घाम ताप्नाले हामी कतिपय रोगहरुबाट छुटकारा पाउन सक्छौँ ।सामान्य रूपमा धेरैलाई थाहा भएकै कुरा हो कि घामबाट ‘भिटामि

घाम पर्यटन, अन्तुको आतिथ्य

हिउँदको घाम त्यसै पनि न्यानो । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठयांग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । तर, यही हिउँदमा इलाम अन्तुडाँडाको घाम चाहिं हजारौं आगन्तुकका लागि न्यानो हुन्छ । र, अन्तुले यो बेला घाम बेचेरै व्यवसाय चलाउँछ । बिहान उज्यालो […]

पाँच दिनपछि घाम लाग्यो (फाेटाेसहित)

काठमाण्डाै - पाँच दिनपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आइतवारदेखि बुधवारसम्म लगातार चार दिन बद्लीसँगै वर्षा भएकोमा बिहीवार बिहानैदेखि भने घाम लागेको हो ।  आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

घाम ताप्नुका फाइदै फाइदा !

जाडोमा घाम ताप्न सबैलाई मन लाग्छ । घामले न्यानो गर्ने मात्र नभई शरीरलाई फाइदा पनि गर्छ ।  मधुमेह र मुटुरोग भएकाहरूलाई घाम ताप्दा निकै फाइदा हुन्छ । घामले शरीरमा रगत जम्ने समस्या हटाइदिन्छ र शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ ।  हाड वा जोर्नीमा पीडा छ भने घाममा बस्ने गर्नुस् । घाम तापेर बस्दा शरीरलाई भरपूर भिटामिन प्राप्त हुन्छ र यसले हाड बलियो बनाउँछ । शरीरको दुखाइ पनि निको हुन्छ ।  शरीरको कुनै भागमा फंगल इन्फेक्सन भएमा पनि घाममा बस्ने सल्लाह दिइन्छ । घामले छालाका अन्य समस्या पनि हटाउँछ ।  ...