प्राकृतिक औषधी ‘पारिलो घाम’

जाडो मौसममा चिसोका कारणले सामान्यतया रुघाखोकीलगायत विभिन्न खालका समस्या उत्पन्न हुन्छन् । तर चिसोबाट देखा पर्ने समस्याको सरल र सहज औषधी प्राकृतिक रूपमै छ, त्यो हो ‘पारिलो घाम ।’त्यसो त व्यस्त दिनचर्याले कतिपयलाई घाम ताप्ने फुर्सद नै हुँदैन । झन् आजकालका युवायुवतीहरु घाममा लामो समय बस्दा छाला डढ्छ भन्ने डरले घाममा बस्न त्यति रुचाउँदैनन् । जबकि जाडो होस् या गर्मी मौसम, घाम ताप्नाले हामी कतिपय रोगहरुबाट छुटकारा पाउन सक्छौँ ।सामान्य रूपमा धेरैलाई थाहा भएकै कुरा हो कि घामबाट ‘भिटामि

सम्बन्धित सामग्री

के प्रत्यारोपण गरिएको जोर्नीले प्राकृतिक जस्तै काम गर्छ?

शल्यक्रिया तथा यसपछिका उपचार विधिहरुलाई राम्रोसँग पालना गरेको अवस्थामा यसले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ। यद्यपि, केही अवस्थामा भने प्राकृतिक जोर्नी जस्तै प्रत्यारोपणपछिको जोर्नी नहुन पनि सक्छ। जस्तै, घुँडाको जोर्नी प्रत्यारोपणपश्चात् टुक्रुक्क बस्ने तथा पँलेटी कस्ने जस्ता काम गर्नु हुँदैन।

चीनमा प्राकृतिक ग्यास खपतमा वृद्धि

काठमाडौं । चीनमा पछिल्लो आठ महिनामा प्राकृतिक ग्यास खपतमा वृद्धि भएको छ । हरित विकास हासिल गर्ने प्रयासका साथ सन् २०२३ को पहिलो आठ महिनामा चीनको प्राकृतिक ग्यासको खपत निरन्तर बढेको चीनको आर्थिक योजनाको तथ्याङ्कले देखाएको छ । चिनियाँ विकास तथा सुधार आयोगका अनुसार जनवरीदेखि अगस्टको अवधिमा प्राकृतिक ग्यासको खपत वार्षिक सात दशमलव चार चार […]

प्राकृतिक रेसा वस्तु मेला सम्पन्न

काठमाडौं– स्वदेशी उद्यमीहरुले उत्पादन गरेको प्राकृतिक रेसाजन्य वस्तुको बाह्य तथा आन्तरिक बजार प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्राकृतिक रेसा वस्तु मेला २०८० सम्पन्न छ । नेपाल हस्तकला महासंघ उद्योग परिषद् प्राकृतिक रेसा वस्तु विकास समितिको आयोजना काठमाडौं गेष्ट हाउसमा सुरु भएको प्राकृतिक रेसा वस्तु मेलामा अवलोकनकर्ताको उत्साजनक सहभागिता देखिएको थियो । मेलामा एक हजार पाँच […]

प्राकृतिक चिकित्सालय, रजहर अब शिक्षण अस्पताल बन्दै

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि …

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ।...

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

काठमाडौँ । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका […]

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए

मुलुक चाँडै प्राकृतिक विपद्‍बाट प्रभावित हुनसक्ने प्राकृतिक आँकलन

गृहमन्त्री बालकृष्ण खाँणले मुलुक प्राकृतिक विपद्‍का घटनाका कारण चाँडै प्रभावित हुनसक्ने बताएका छन्। मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको भन्दै गृहमन्त्री खाँणले बर्खामा मुलुक प्राकृतिक विपद्‍बाट प्रभावित हुनसक्ने र प्रतिकार्यका...

योग तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता नदिएको गुनासो

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको पूर्वसन्ध्यामा योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो गुनासो गरेका हुन्।

खानीजन्य उत्पादन बेच्दा प्राकृतिक संकट

हाम्रो देश नेपाल भौगोलिक क्षेत्रका आधारमा हिमाल, पहाड अनि तराई र तराईका चुरे क्षेत्रहरूको बनावटमा सुन्दर अनि मनोरम प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको मुलुक हो । अटुट रूपले बग्ने खोलानाला तथा प्राकृतिक वनजंगलले ढाकिएको सौन्दर्यताको खानी हो, नेपाल । नेपालमा रहेका प्राकृतिक स्रोत र साधनले गर्दा नै हरेक जैविक प्राणीहरू आजसम्म पनि जीवित अवस्थामा […]