घाम पर्यटन, अन्तुको आतिथ्य

हिउँदको घाम त्यसै पनि न्यानो । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठयांग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । तर, यही हिउँदमा इलाम अन्तुडाँडाको घाम चाहिं हजारौं आगन्तुकका लागि न्यानो हुन्छ । र, अन्तुले यो बेला घाम बेचेरै व्यवसाय चलाउँछ । बिहान उज्यालो […]