घाम ताप्नुका फाइदै फाइदा !

जाडोमा घाम ताप्न सबैलाई मन लाग्छ । घामले न्यानो गर्ने मात्र नभई शरीरलाई फाइदा पनि गर्छ ।  मधुमेह र मुटुरोग भएकाहरूलाई घाम ताप्दा निकै फाइदा हुन्छ । घामले शरीरमा रगत जम्ने समस्या हटाइदिन्छ र शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ ।  हाड वा जोर्नीमा पीडा छ भने घाममा बस्ने गर्नुस् । घाम तापेर बस्दा शरीरलाई भरपूर भिटामिन प्राप्त हुन्छ र यसले हाड बलियो बनाउँछ । शरीरको दुखाइ पनि निको हुन्छ ।  शरीरको कुनै भागमा फंगल इन्फेक्सन भएमा पनि घाममा बस्ने सल्लाह दिइन्छ । घामले छालाका अन्य समस्या पनि हटाउँछ ।  ...

सम्बन्धित सामग्री

बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी खानुस्, फाइदै फाइदा

काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ

जाडोमा बदाम खानुस् फाइदै फाइदा

एजेसी । जाडो मौसममा बदाम अर्थात् मुंम्फली खानुको मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडो याममा घाम ताप्दै भुटेको तात्तातो...