मध्यतराईमा चार दिनपछि घाम, सामान्य बन्दै जनजीवन

पर्सा :  चिसो र शीतलहरका कारण चार दिनबाट प्रभावित मध्यतराईको जनजीवन बुधबार दिउँसोबाट सामान्य बनेको छ। बुधबार मध्यान्ह १२ बजेपछि मध्यतराईको, पर्सा, बारा र रौतहटमा घाम लागेपछि यहाँको जनजीवन आज सामान्य बनेको हो।एक बजेपछि एकाएक घाम लाग्दा मध्यतराईमा सर्वसाधारणका घरका छतमा र आँगनका डोरीहरूमा तीनचार दिनदेखि सुक्न नपाएका कपडा सुकाइएका छन्। सर्वसाधारण पनि घाममा निस्कन मिल्ने मानिस प्रायः घाम ताप्न बाहिर निस्किएका छन्। सडक तथा बाटोहरूमा पनि मानिसको चहलपहल बढेको छ।चार दिन घाम नदेखिएको पनि पर्साका धेर

सम्बन्धित सामग्री

गर्मीले जनजीवन प्रभावित

बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।

अत्यधिक गर्मीले जनजीवन कष्टकर

अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। बिहान एक छिन शीतल भए पनि प्रायः नौ बजेपछि घाम चर्किने र दिउँसोको बाह्र नबज्दै हावा तातो हुने हुनाले जनजीवन प्रभावित भएको हो।...

अत्यधिक गर्मीले जनजीवन कष्टकर

अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। बिहान एक छिन शीतल भए पनि प्रायः नौ बजेपछि घाम चर्किने र दिउँसोको बाह्र नबज्दै हावा तातो हुने हुनाले जनजीवन प्रभावित भएको हो।...

शीतलहरसहितको जाडोले जनजीवन कष्टकर

केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ।

चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला य

हुम्लामा हिमपात : जनजीवन कष्टकर

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ

तराईमा शीतलहरले जनजीवन प्रभावित

केही दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको देखिएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ।...

चिसोले कर्णालीको जनजीवन कष्टकर

मौसममा बदली भई चिसो बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । आइतबारदेखि भएको मौसम बदलीका कारण कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पामा हिमपात भएको छ भने जुम्ला, मुगुको उच्च भूभागमा हिमपात भएको छ । हिमपातसँंगै मौसम खराबीले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।हिमपातसँंगै हुम्लाको न्यूनतम तापक्रम माइनस ११ डिग्री पुगेको छ । हुम्लामा तीन फिट […]

हिमपातले जनजीवन प्रभावित

रसुवा / हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको जनजीवन निकै प्रभावित बनाएको छ । हिमाली भेगमा आज मध्याह्नदेखि शरूभएको हिमपात साँझपख अडिएको स्थानीयबासी... The post हिमपातले जनजीवन प्रभावित appeared first on Purbeli News.

बन्दले सप्तरीको जनजीवन कष्टकर

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको बिरोधमा आहवान गरेको आम हड्तालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् । फाटफुट रुपमा भने मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु […] The post बन्दले सप्तरीको जनजीवन कष्टकर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.