अर्थमन्त्रीले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको मन्त्री आलेको गुनासो

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्व बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्। बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई […]

सम्बन्धित सामग्री

एउटै शौचालयका लागि छुट्याएको पाँच करोड बजेट कटौती गर्छौं : मन्त्री उप्रेती

१८ मंसिर, विराटनगर । एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ । इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण […]

बजेटको तयारीमा मधेश प्रदेश सरकार, सिलिङमा  २० प्रतिशत बजेट कटौती

मन्त्री यादवले कृषि, पर्यटन,स्वास्थ्यमा केन्द्रित रहेर रोगजार सिर्जना गने किसिमको बजेट ल्याउने तयारी भइरहेको बताए ।

पर्यटनमन्त्रीको गुनासोः ‘मेरो मन्त्रालयको बजेट किन काटियो ?’

-सिबी अधिकारी/ प्रतिनिधिसभाका सांसदहरुले विभिन्न शीर्षक र आयोजनामा बजेट किन विनियोजन भएन भनी गुनासो गरेका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफ्नै मन्त्रालयको बजेट कटौती भएकोमा गुनासो व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै उहाँले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि विनियोजित बजेटमा पर्यटन मन्त्रालयको मात्रै साढे १० […]

संसद्मा पर्यटन मन्त्री आलेको गुनासो- अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् । बजेट कटौती […]

१८ मन्त्रालयको बजेट कटौती, स्वास्थ्यको विनियोजन एक खर्ब पुग्यो (सूचीसहित)

प्रतिस्थापन विधेयकमार्फत अधिकांश मन्त्रालयको बजेट घटाइएको छ । कृषि पशुपन्छी विकास, संस्कृति–पर्यटन तथा नागरिक उड्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बाहेक सबैको बजेट कटौती गरिएको छ ।