प्रम कार्यालयका उपसचिवलाई पर्यटन बोर्डको खर्चमा जर्मन लैजान दबाब, फजुल खर्च बढाएर हिमालयन ट्राभल मार्टको बजेट कटौती गर्ने प्रस्ताव

काठमाडौं । हिमालयन ट्राभल मार्टको बजेट कटौती हुने भएको छ । नेपाल पर्यटन बोर्डको बैठकबाट यसअघि बजेटमा बिनियोजन भएको रकम कटौति गर्न लागिएको हो । पर्यटन बोर्ड स्रोतका अनुसार आज बस्ने बोर्ड बैठकमा प्रधानमन्त्री कार्यालयका उपसचिव गोकुल बस्नेतलाई समेत बोर्डकै खर्चमा युरोप भ्रमणमा लैजाने तयारी समेत भएको छ । विश्वको स्थापित पर्यटन मेला ‘आइटिवी बर्लिन’मा […]