मन्त्री आलेको गुनासो, ‘समग्र बजेट बढ्दा पर्यटन मन्त्रालयको साढे १० अर्ब कटौती गरियो’
बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको बताउनुभयो ।
१ पुस, काठमाडौं । नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा […]
बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको हाेचाे भूभाग र हल्दिबारीकाे भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् । केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ ।उक्त टोलीले झापा क्षेत्र नम्बर ३ को किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यत
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् । बजेट कटौती […]
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्।...
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको नेपालमा औसत बसाइ प्रतिव्यक्ति बढीमा १३ दिनसम्म रहेको देखिन्छ । तर, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको औसत प्रतिव्यक्ति प्रतिदिन खर्चगराइ भने साह्रै कम छ । सबैभन्दा धेरै सन् २०१५ मा प्रतिव्यक्ति प्रतिदिन ७० अमेरिकी डलर हाराहारी खर्च गरेको तथ्यांक छ । अन्यथा प्रतिव्यक्ति, प्रतिदिन ३९ अमेरिकी डलर, ४१ अमेरिकी डलर, […]
काठमाडौ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले व्यवसायका सबै क्षेत्र ठप्प छन्। सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अन्य क्षेत्रमा चहलपहल बढ्दै गएको छ। अर्थतन्त्रको मुख्य मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्र भने अझैं पनि चलायमान हुन सकेको छैन। सरकारी तथ्यांक अनुसार पर्यटन क्षेत्रमा आबद्ध रहेका ८० प्रतिशत मजदुर कोरोनाका कारण बेरोजगार भएका छन् भने ६० प्रतिशत व्यवसायी पलायन हुने अबस्थामा पुगेका छन्। सरकारले चैत २०७६ देखि मुलुकभर लकडाउन गरेको थियो। त्यसयता देश
पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो ।
सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो ।
अध्यक्ष पन्तले नेपालमा विशेष गरी पर्यटन व्यवसायसँगै पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्ने गरी बहुउद्देश्यीय परियोजना सञ्चालनको चरणमा रहेक...