एउटै शौचालयका लागि छुट्याएको पाँच करोड बजेट कटौती गर्छौं : मन्त्री उप्रेती

१८ मंसिर, विराटनगर । एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ । इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण […]

सम्बन्धित सामग्री

अर्थमन्त्री भन्छन्ः बजेट कटौती गरिएको छैन

अर्थ मन्त्रालयले गत माघ २९ गते अर्थवार्षिक मूल्याङ्कन गर्दै प्रतिवेद सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ का लागि १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।...

बजेट र खर्चको असन्तुलन सिर्जना भएको छ

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिम प्रदेश सरकारको बजेट र खर्चबीच असन्तुलन सिर्जना भएको बताएका छन् । प्रदेश सभाको शनिबार बसेको बैठकमा मन्त्री शाहीले विशेष प्रस्ताव पेश गर्दै संघीय सरकारले बजेट कटौती गरेका कारण स्रोत र खर्चको असन्तुलन बिग्रिएको बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पाँच अर्ब ६० करोड बजेट डिस्ब्यालेन्स हुने […]

सरकारले बजेट कटौती गर्दा पढ्न पाइएन, विवाह गर्न बाध्य भयौँ : मुक्त कमलरी

दाङ : दाङका मुक्त कमलरीहरूले कमलरी मुक्ति अभियानकाे २२ वर्ष पुग्दा पनि राज्यले समस्या पहिचान गर्न नसेकेको गुनासो गरेका छन्। बुधवार घोराहीमा मुक्त कमलरी विकास मञ्च दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन्।कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मुक्त कमलरीहरूलाई उच्च शिक्षा हाँसिल गर्नको लागि निकै समस्या भइरहेको बताइन्।२०६६ सालमा राज्यले मुक्त कमलरीको लागि १२ करोड बजेट छुट्याएको भएता पनि विगत २ वर्षदेखि सरकारले  छात्रवृत्ति नदिँद

श्रम क्षेत्रमा आगामी आवको बजेट : रकम घट्यो तर थपिए लोकप्रिय कार्यक्रम

काठमाडौं : सरकारले आगामी वर्ष ०७९/८० का लागि श्रम, रोजगार तथा वैदेशिक रोजगारी क्षेत्रको बजेट कटौती गरेको छ। चालू आवको तुलनामा ५ अर्बको बजेट घटाएको हो। सरकारले आगामी आवमा श्रम क्षेत्रमा बजेटको आकार घटाए पनि लोकप्रियता कमाउने खालका कार्यक्रम अगाडि सारेको छ। सरकारले श्रम, रोजगार र वैदेशिक रोजगारी क्षेत्रका लागि आगामी आव ०७९/८० को बजेटमा ९ अर्ब १३ करोड रूपैयाँ विनियोजन गरेको छ। चालू आवमा १४ अर्ब २१ करोड बजेट विनियोजन गरिएको थियो। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी

स्वास्थ्यमा अघिल्लो वर्षभन्दा बजेट कम

काठमाडौं । सरकारले अघिल्लो बजेटको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको छ। संविधानले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो। सरकारले आइतबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन गरिएको छ। स्वास्थ्य […]

स्थानीय तह निर्वाचनको बजेटमा कटौती, अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड निकासा

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा सरकारले बजेट कटौती गरेको […]

प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड

नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित क...