अर्थमन्त्रीसँग पर्यटनमन्त्रीको गुनासो : 'स्थानीय तहसँगको साझेदारी कार्यक्रमहरु पनि कटौती भए'

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो