काठमाडौं । चीनमा पहिलो पटक सोडियम आयन ब्याट्री भएको इलेक्ट्रीक कार सार्वजनिक भएको छ । चिनियाँ इलेक्ट्रीक कम्पनी जेएसीले पहिलो पटक सोडियम आयन ब्याट्री भएको कार सार्वजनिक गरेको हो । हिना ब्याट्रीको उत्पादन कम्पनीले परीक्षणका लागि केही कारहरूमा प्रयोग गरेको हो । जेएसीले सोडियम आयन ब्याट्रीका लागि फक्सवागन अन्हुइ र हिना ब्याट्री कम्पनीसँग सहकार्य गरेको […]