आफूलाई बचाइदिन दुवै मिर्गौला फेल भएका राजेन्द्रको अपिल

पर्वत : आमा बितेको १४÷१५ वर्ष भयो भने हृदयाघातका कारण बाबु बितेको पाँच वर्ष भयो। १६ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत छिरेका बागलुङको बागलुङ नगरपालिका–१३ पैयूँपाटाका ३२ वर्षीय राजेन्द्र परियार आफै पनि जीवन र मरणको दोसाँधमा छन्। १६ वर्षसम्म भारको चेन्नईमा सवारी चालकको काम गर्दै आएका परियार विगत छ महिनादेखि पर्वतको कुश्मा नगरपालिका–४ मा रहेका आफन्तहरूको घरमा सहारा लिएर बसिरहेका छन्।चालककै वेतनबाट परिवार पाल्दै आएका राजेन्द्रले चेन्नइमा श्रीमती आसादेवी, दुई छोरी र एक छोरालाई

सम्बन्धित सामग्री

साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए

दोहा- साउदी अरबबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किएका छन् । रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेको अवस्थामा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी नेपाल फर्किएका हुन् । साफी बिरामी भएपछि साउदीको एक अस्पतालमा परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि तत्काल नेपाल जान उनको पासपोर्टको म्याद सकिएको र रियादस्थित नेपाली […]

दुवै मिर्गौला फेल भएका २४ वर्षीय हरिलाल थापाको उपचारमा समस्या

२९ साउन, काठमाडौं । दुवै मिर्गौला फेल भएका मुगु खत्याड गाउँपालिकाका २४ वर्षीय हरिलाल थापाले उपचार खर्च सहयोगका लागि अपिल गरेका छन् । फागुन २०७८ मा थापालाई स्वास्थ्य समस्या आएपछि नेपालगञ्जको नर्सिङ होम परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पाइएको थियो । नर्सिङ होमले थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिफर गरेको थियो । […]

दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो

दोहा – साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विगत केही महिनादेखि साउदीको जेद्दामा रहेको किङ अब्दुलअजीज अस्पतालमा दुवै मिर्गौला खराब भई उपचाररत बालकृष्ण रेग्मी साउदी अरेबियामा गैर-कानुनी हैसियतमा रहेका थिए। गैर- कानुनी रूपमा रहेका रेग्मीको उपचारमा लागेको शुल्क स्वयम बिरामीले तिर्नुपर्ने नेपाली महावाणिज्य दूतावास जेद्दाले जनाएको छ । […]

पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौला फेल

काठमाडौं : पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ।मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।

पत्रकार पाल्पालीको दुबै मिर्गौला फेल, उपचारमा सहयोग गरिदिन परिवारको अपिल

नेपाली साहित्य र पत्रकारितामा सक्रिय बिके पाल्पाली (विजय पौडेल) को दुबै मिर्गौला फेल भएको छ ।  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरस्थित आइसियु वार्डमा उनको उपचार भइरहेको छ । आर्थिक अवस्था...

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।...

कलाकार पल्पसा डंगोल 'चम्सुरी'का दुवै मिर्गौला फेल

टेलिसिरियल 'मेरीबास्सै'मा 'चम्सुरी' पात्रबाट चर्चामा आएकी हास्य कलाकार पल्पसा डंगोलका दुवै मिर्गौला फेल भएका छन् । लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेकी पल्पसा अहिले भने अस्पताल नै भर्ना भएकी छिन्

मिर्गौला बिरामीलाई युकेबाट साढे ७ लाख सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत उदयपुर गाइघाट घर भएकी ३५ वर्षीया मनिषा राईलाई युकेमा रहेका नेपालीहरुले करिब साढे ७ लाख आर्थिक सहयोग गरेका छन्।...

दुवै मिर्गौला फेल भएपछि उपचारमा समस्या

वासुदेव शर्मा, जाजरकोट । दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको बेडमा एक युवक छटपटाइरहेका छन् । भेरी नगरपालिका–११ जगतीपुरका २२ वर्षीय पूर्ण परियारका दुई मिर्गौला फेल भएपछि आर्थिक अभावले अस्पतालको बेडमा जीवनसँग संघर्ष गर्दै आएका छन् । गत असोजमा बिरामी परेका उनलाई उपचारका लागि परिवारले काठमाडौं लगेको थियो । शिक्षण अस्पताल काठमाडौंले दुवै मिर्गौला […]