राजीनामा दिने मन्त्री झाँक्रीकाे तयारी

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । अहिले केही बेरमा सिंहदबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामा दिने तयारी गरेकी हुन् ।

सम्बन्धित सामग्री

उद्योग मन्त्रालय नपाएपछि राजीनामा दिने मन्त्री खानको तयारी

काठमाडौं : खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला खान राजीनामा दिने मनस्थितिका साथ बालुवाटार पुगेका छन्। खानले अहिले प्रधानमन्त्रीसँग छलफल गरिरहेको जनमत पार्टीका नेता बीपी साहले बताए। सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झण्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन्। अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए प

पर्यटनमन्त्री श्रेष्ठको राजीनामा माग्ने तयारी

काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग्ने तयारी गरेको छ । ठमेलको छाँया सेन्टरमा रहेको ‘भिएफएस ग्लोबल’ मा भिसा आवेदनको लागि बायोमेट्रिक्स दिन जाने क्रममा मन्त्री श्रेष्ठले ‘लाईनमा बस्नुहोस भन्ने’ सुरक्षाकर्मी शेरजंग गुरुङलाई अभद्र व्यवहारको नाममा पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना भएको छ । […]

पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने समय भने तय नभएको बताइएको छ । आलेले शुक्रबार पार्टी […]

मन्त्री आलेले दिए पदबाट राजीनामा

काठमाडौँ- नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन्। ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन्। माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन्। उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। एकीकृत समाजवादीको मन्त्रिपरिषद् […]

मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेशसभा सदस्य एवं कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने तयारी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न उनले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।उनले आजै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा दिने बुझिएको छ । रातोपाटीले राजीनामाबारे जिज्ञासा राख्दा मन्त्री यादवले भने, ‘हामी छलफलमा छौं, राजीनामा दिनसक्छ तर अहिले नै टुङ्गो लागिसकेको छैन ।’सिरहा नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत सम

मेयरमा लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

सिरहा, ९ बैशाख । सिरहा नगरपालिकाको मेयरमा लड्न मधेश प्रदेशका काननु, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमादे यादवले राजीनामा दिँदैछन् । यादवको नेकपा समाजवादीबाट मेयर पदको लागि एकल नाम सिफारिस भएपछि उनले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका हुन् । सिरहामा एस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । त्यसो त कांग्रेस पनि गठबन्धन […]

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

उद्योगमन्त्री हमालद्वारा शपथ लिएको ७२ घन्टा नपुग्दै राजीनामा दिने तयारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा गर्ने तयारी गरेका छन् ।  उनले राजीनामा दिनका लागि प्रधानमन्त्री शेर बहादुर देउवासँग समय मागेको बालुवाटार निकट स्रोतले जनायो ।  आफू मन्त्री बनेको विषयमा प्रधानन्यायाधीश समेतलाई विवादमा तानेको भन्दै उनले राजीनामा दिने निश्कर्ष निकालेको हमाल निकट स्रोतले बतायो । आफूलाई राजीनामा नदिन धेरैले आग्रह गरेपनि आफू भने स्वविवेकले राजीनामा दिने निष्कर्षमा पुगेक...