सिरहा, ९ बैशाख । सिरहा नगरपालिकाको मेयरमा लड्न मधेश प्रदेशका काननु, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमादे यादवले राजीनामा दिँदैछन् । यादवको नेकपा समाजवादीबाट मेयर पदको लागि एकल नाम सिफारिस भएपछि उनले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका हुन् । सिरहामा एस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । त्यसो त कांग्रेस पनि गठबन्धन […]