मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेशसभा सदस्य एवं कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने तयारी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न उनले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।उनले आजै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा दिने बुझिएको छ । रातोपाटीले राजीनामाबारे जिज्ञासा राख्दा मन्त्री यादवले भने, ‘हामी छलफलमा छौं, राजीनामा दिनसक्छ तर अहिले नै टुङ्गो लागिसकेको छैन ।’सिरहा नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत सम

सम्बन्धित सामग्री

मेयरमा उम्मेदवारी दिन मन्त्री यादव र सांसद आजादले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले सांसद पदबाट राजीनामा दिएका छन् । मन्त्री यादवले राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेकपा एमालेबाट सिरहाको क्षेत्र नम्बर ३ (ख)बाट यादव प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा […]

मेयरमा लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव

सिरहा, ९ बैशाख । सिरहा नगरपालिकाको मेयरमा लड्न मधेश प्रदेशका काननु, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमादे यादवले राजीनामा दिँदैछन् । यादवको नेकपा समाजवादीबाट मेयर पदको लागि एकल नाम सिफारिस भएपछि उनले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका हुन् । सिरहामा एस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । त्यसो त कांग्रेस पनि गठबन्धन […]

सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।