अक्सिजन प्रयोग हुने उद्योग केही समय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गर्दै सोमबार स्वास्थ्यले उद्योगलाई पत्राचार गरेको हो । अक्सिजनको अभाव हुने संभावनालाई मध्यनजर...

सम्बन्धित सामग्री

स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्ने डब्लुएचओको प्रस्ताव

सरकारले शल्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ ।नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो ।आइतबार डा. टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी […]

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको सङ्क्रमण […]

नारायणी अस्पताललाई वीरगंज उद्योग वाणिज्य संघको स्वास्थ्य सामग्री सहयोग

वीरगंज : वीरगंज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई ९ लाखको स्वास्थ्य सामग्री प्रदान गरेको छ। एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेसु डा वीरेन्द्र बहादुर प्रधानलाई संघका अध्यक्ष सुबोध कुमार गुप्ताले उक्त सामग्री प्रदान गरेका हुन्। यसअघि १५ लाखको खर्चमा बाल सघन चिकित्सा यूनिट (सीआईसीयू) सञ्चालनमा ल्याएर बाल रोग उपचारमा सहयोग गरेको…

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री सहयोग

वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज उवासंघका अध्यक्ष सुबोधकुमार गुप्ताले ९ लाख मूल्य बराबरको ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे । अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने विस्वास […]

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीरकुमार अधिकारीले  भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा संक्रमणको अवस्था खराब भई अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नका लागि ती उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको बताए।रासस