नारायणी अस्पताललाई वीरगंज उद्योग वाणिज्य संघको स्वास्थ्य सामग्री सहयोग

वीरगंज : वीरगंज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई ९ लाखको स्वास्थ्य सामग्री प्रदान गरेको छ। एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेसु डा वीरेन्द्र बहादुर प्रधानलाई संघका अध्यक्ष सुबोध कुमार गुप्ताले उक्त सामग्री प्रदान गरेका हुन्। यसअघि १५ लाखको खर्चमा बाल सघन चिकित्सा यूनिट (सीआईसीयू) सञ्चालनमा ल्याएर बाल रोग उपचारमा सहयोग गरेको…