अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

सम्बन्धित सामग्री

देशभरका उद्योगबाट दैनिक कति अक्सिजन उत्पादन भइरहेको छ?

काठमाडौं : नेपालमा अहिले कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बिरामीको बढ्दो चापका कारण नेपालभरका निजी तथा सरकारी अस्पतालहरूले थेग्न सकिरहेका छैनन्। मुख्य त यतिखेर गम्भीर संक्रमितलाई अतिआवश्यक अक्सिजन अभाव छ। समयमा अक्सिजन आपूर्ति नहुँदा संक्रमित बिरामी छटपटाइरहेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक जीवलाल भूषालका अनुसार देशभर २७ वटा अक्सिजन उद्योग छन्। तीमध्ये उपत्यकाभित्र ९ वटा छन् भने बाहिर १८ वटा छन्। उनले यी सबै अक्सिजन उद्योग सञ्च

अक्सिजन आपूर्ति सहज बनाउन प्रयासः भए यस्ता निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउने पहल स्वरुप मंगलबार निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन् ।  अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।  बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्...

बेलझुण्डी अस्पतालमा शैय्या थपिए

काठमाडाैं। कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शैय्या सञ्चालनमा आएको छ। अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार यसअघि ४२ शैय्या सञ्चालनमा थिए। शय्या थपिएसँगै अहिले ५७ जना बिरामीलाई राखिएको छ। शैय्या थपिए पनि अक्सिजन सिलिण्डर नथपिएपछि समस्या हुने गरेको ओलीले दुखेसो पोखे। दाङको घोराहीस्थित अक्सिजन उद्योग पुनः सञ्चालनमा आएपछि जिल्लाबाटै अक्सिजन आपूर्ति हुने अपेक्षा गरिएको छ।

अक्सिजन अभाव हुन नदिन गृह मन्त्रालयको सक्रियता, आजमात्रै १८१६ सिलिण्डर संकलन

गृह मन्त्रालयले अक्सिजनको अभाव हुन नदिन सक्रियता बढाएको जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गइरहेको सन्दर्भमा अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो बनाउन मन्त्रालय लागिपरेको हो । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्‍न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेक...

बेलझुण्डी अस्पतालमा शैय्या थपिए

काठमाडाैं। कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शैय्या सञ्चालनमा आएको छ। अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार यसअघि ४२ शैय्या सञ्चालनमा थिए। शय्या थपिएसँगै अहिले ५७ जना बिरामीलाई राखिएको छ। शैय्या थपिए पनि अक्सिजन सिलिण्डर नथपिएपछि समस्या हुने गरेको ओलीले दुखेसो पोखे। दाङको घोराहीस्थित अक्सिजन उद्योग पुनः सञ्चालनमा आएपछि जिल्लाबाटै अक्सिजन आपूर्ति हुने अपेक्षा गरिएको छ।

सिलिन्डर नहुँदा अक्सिजन अभाव

काठमाडौं, बैशाख २४ । विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ। सिलिन्डर नभएकाले उद्योग […]

सिलिन्डर नहुँदा अक्सिजन अभाव

विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ। सिलिन्डर नभएकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको संघका अध्यक्ष गौरव शारडाले बतााए। नागरिक दैनिकमा खबर छ ।

सिलिन्डर नहुँदा अक्सिजन अभाव

विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ।सिलिन्डर नभएकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको संघका अध्यक्ष गौरव शारडाले बतााए। ‘उपत्यकाबाहिरका ग्यास रिफिलिङ उद्योग ५० प्रतिशत क्षमतामा