अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीरकुमार अधिकारीले  भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ वटै स्थानीय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी वाणिज्य संघले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले ८० हजार थान सर्जिकल मास्क, २ हजार ७ सय थान केएन ९५ मास्क, ८ सय लिटर स्यानिटाइजर, ७ हजार थान ग्लोब्स, ३३ थान थर्मलगन, ३३ थान अक्सिमिटर, १ सय थान पीपीई सेट, अक्सिजन सिलिन्डर ८३ थान र अक्सिजन कन्सेन्टर ३ थान वितरण गरेको छ । ‘हामीले जिल्लाका १२ वटै स्थानीय तहसहित नेपाल प्रहरीका विभिन्न युनिट, सशस्त्र प्रहरीका बेस क्याम्प, नेपाली सेनाका ब्यारेक तथा कोभिड–१९ संक्रमित बिरामीले उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले भने । श्रेष्ठसहित संघका अध्यक्ष होमबहादुर बस्नेत,  नेपाल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यसहितको टोलीले सम्बन्धित कार्यालयमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले सबै स्थानमा सर्जिकल ४ हजार थान मास्क, ७५ थान केएन ९५ मास्क, २० लिटर स्यानिटाइजर र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । विपद्का बेला जनउत्तरदायी काम गर्ने उद्देश्यल स्वास्थ्य सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी निरन्तर कोभिड–१९ नियन्त्रणमा सघाउँदै आएको जानकारी दिए । जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भए उद्योग वाणिज्य महासंघले काठमाडौंको क्षेत्रपाटीमा स्थापना गरेको आइसोलेसनमा सम्पर्क गर्न र अक्सिजन अभाव भएसमेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । हिमालय सीमापार बाणिज्य संघले पनि चौतारा अस्पताल र तातोपानी भन्सार कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ सचिव भक्त पराजुली र सदस्य सिंहबहादुर श्रेष्ठले चौतारा अस्पतालका अध्यक्ष ईश्वरी श्रेष्ठलाई कोभिड–१९ रोकथामका लागि १० हजार थान मास्क, ६५ लिटर स्यानिटाइजर र २० थान पीपीई सेटलगायत स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरे । तातोपानी भन्सार कार्यालय पुगेर भन्सार कार्यालय मजदुर संघ, सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकीलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । संघले चीनसँगको सीमानाका क्षेत्र तथा सरकारी अस्पतालमा स्वास्थ्य सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै जाने जनाएको छ ।

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकद्वारा स्वास्थ्य सामग्री वितरण

जेठ १३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ ओटै स्थानीय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी वाणिज्य संघले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले ८० हजार थान सर्जिकल मास्क, २ हजार ७०० थान केएन ९५ मास्क, ८०० लिटर सेनिटाईजर, ७ हजार थान ग्लब्स, ३३ थान थर्मलगन, ३३ थान अक्सिमिटर, १०० थान पीपीई सेट, अक्सिजन सिलिण्डर ८३ थान र अक्सिजन कन्सेन्टर ३ थान वितरण गरेको छ । ‘हामीले जिल्लाका १२ ओटै स्थानीय तहसहित नेपाल प्रहरी विभिन्न युनिटहरु, शसस्त्र प्रहरीका बेस क्याम्पहरु, नेपाली सेनाका व्यारेकहरु तथा कोभिड १९ संक्रमित बिरामीहरुकोल उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले भने ।  श्रेष्ठसहित संघका अध्यक्ष होमबहादुर बस्नेत, नेपाल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरु सहितको टोलीले सम्बन्धित कार्यालयमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले सबै स्थानमा ४ हजार थान सर्जिकल मास्क, ७५ थान केएन नाईन्टिफाईभ मास्क, २० लिटर सेनिटाईजर र आवश्यक अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । विपद्को बेला जनउत्तरदायी काम गर्न आफूहरु सदैव तयार रहेका बताउँदै सोहि अनुरुप स्वास्थय सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले हिमालय सीमापार ब्यापार संघसँग समन्वय गरि निरन्तर कोभड–१९ नियन्त्रण गर्न अगाडी बढ्ने समेत बताए । जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भएमा उद्योग वाणिज्य महासंघले काठमाडौंको क्षेत्रपाटीमा स्थापना गरेको आईसोलेशनमा सम्पर्क गर्न र अक्सिजनको अभाव भएमा समेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे ।  यता हिमालय सीमापार वाणिज्य संघले पनि चौतारा अस्पताल र तातोपानी भन्सार कार्यालयमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, बरिष्ठ सचिव भक्त पराजुली र सदस्य सिंहबहादुर श्रेष्ठले चौतारा अस्पतालका अध्यक्ष इश्वरी श्रेष्ठलाई कोभिड– १९ रोकथामका लागि १० हजार थान मास्क, ६५ लिटर सेनिटाइजर र २० थान पीपीई सेटलगायतका स्वास्थ्य सामग्री सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । यस्तै, तातोपानी भन्सार कार्यालय पुगेर भन्सार कार्यालय मजदूर संघ, सीमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी बल र सीमा प्रहरी चौकीलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । संघले चीनसँगको सीमानाका क्षेत्र तथा सरकारी अस्पतालहरुमा स्वास्थ्य सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउदै जाने जानकारी दिएको छ ।

झण्डै ७० प्रतिशत उद्योगी/व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

काठमाण्डौ – उद्योगी एवम् निर्माणसँग सम्बन्धित् व्यवसायीले अक्सिजन सिलिण्डर फर्काउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन नदिन उनीहरुले खाली सिलिण्डर फर्काउन थालेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिण्डर फर्काउन आग्रह गरेको थियो । महासंघको आग्रह अनुसार उद्योगी व्यवसायीहरुले सिलिण्डर फर्काउन थालेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अक्सिजन अभाव हुन थालेसँगै सबै अक्सिजन सिलिण्डर स्वास्थ्य उपचारका लागि खपत गर्नुपर्ने भएकोले सिलिण्डर फर्काउन आग्रह गरि...

अक्सिजन सिलिन्डर फिर्ता दिन सरकारकाे आग्रह

काठमाण्डाै – सरकारले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू फिर्ता दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर उद्योग व्यवसायहरूमा राखिएका सिलिन्डरहरू फिर्ता गर्न आग्रह गर्नुभएको हो । कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू सरकारको निर्णय विपरीत उद्योग व्यवसायहरूमा प्रयोग भइरहेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । अनुगमनका क्रम...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक ...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

अक्सिजन प्रयोग हुने उद्योग केही समय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गर्दै सोमबार स्वास्थ्यले उद्योगलाई पत्राचार गरेको हो । अक्सिजनको अभाव हुने संभावनालाई मध्यनजर...

स्वास्थ्य मन्त्रालयले भन्‍यो - अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न आग्रह गरेको छ

अक्सिजन खपत गर्ने उद्योग बन्द गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन खपत गर्ने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।