स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्ने डब्लुएचओको प्रस्ताव

सरकारले शल्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ ।नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो ।आइतबार डा. टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी […]

सम्बन्धित सामग्री

तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग

सिमकोट – हेल्थ अस मेडिकल सेन्टरले तीन वटा गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग गरेको छ। सेन्टरले आफ्नो सामाजिक कार्यअन्तर्गत औषधि सहयोग गरेको हो। सेन्टरका प्रमुख नारायण फडेराले यस वर्षका लागि आफ्नो सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यअनुसार तीन वटा स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको बताए। शनिवार सेन्टरमै एक कार्यक्रम आयोजना गरेर औषधि सहयोग गरिएको […]

स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग

सिमकोट – काठमाडौँको नेपाल हेल्थ ट्रष्टले हुम्लाको एक स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग गरेको छ। स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको ट्रष्टका कर्मचारी जिल्लामा आएका बेला स्वास्थ्य चौकीले आवश्यक पर्ने औषधि र सामग्री माग गरेको थियो। सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीका इञ्चार्ज दानबहादुुर बोहराले ट्रष्टबाट औषधि र सर्जिकल सामग्री सहयोग […]

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

सोलुखुम्बुमा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ काठमाडौंले पालिकाका ६ वटा स्वास्थ्य संस्थाहरूलाई करिब १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको हो । उक्त जापानिज संस्थाले वडा नम्बर १, ४ र ५ को प्रत्येक स्वास्थ्य चौकीलाई […]

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए।...

१० लाखको स्वास्थ्य सामग्री सहयोग

वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले १० लाख ६३ हजार ५७९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।...

हुम्लाका ७० स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

हुम्ला।हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।समाजमा आबद्ध १४ व्यक्तिको आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले जानकारी दिए।विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा हुम्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई सामग्री सहयोग गरिएको सिमकोट–५ का जीवन बोहराले बताए।

नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१२ जेठ, वीरगञ्ज । नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र उपकरण सहयोग गरिएको छ । चर्चित अभिनेत्री मनिषा कोइराला र वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेका हुन् । कोरोना संक्रमितको उपचार गरिररहेको वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताल हो । अस्पतालले १४५ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ […]

तीन करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङ प्रालिले रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ती दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल […]

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो।