‘नेपाली गीत हाम्रो संस्कार र संस्कृति हो, त्यसैले माया गर्नुपर्छ’

काठमाडौँ – देविका बन्दना नेपाली संगीत क्षेत्रको एक परिचित नाम हो। नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय गायिका बन्दना समयसँगै आफूलाई निखार्दै स्थापित हुन सफल भएकी छन्। उनले गाएका थुप्रै गीतले चर्चा परिचर्चा मात्र पाएका छैनन् भावी पुस्ताका लागिसमेत मार्गदर्शन बन्ने सामर्थ्य राख्ने गरेका संगीत क्षेत्रका जानकारहरु बताउँछन्। उनी गायिका देविकासँग प्रभा थापाले गरेको कुराकानीको […]

सम्बन्धित सामग्री

सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बोलको गीत सार्बजनिक

काठमाडौं, ३ पुस । सञ्चारकर्मी सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन् । चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ । प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत–संगीततिर पनि चासो राख्छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो […]

चेलीबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिंड माया हिंड’

हास्यकलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिंड माया हिंड’ बोलको गीत ल्याएका हुन्।...

चेलीबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिंड माया हिंड’

हास्यकलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिंड माया हिंड’ बोलको गीत ल्याएका हुन्।...

हरिवंशले ल्याए चेलीबेटी बेचबिखनविरुद्धको गीत ‘हिंड माया हिंड’

काठमाडौं । कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्ध गीत ल्याएका छन् । उनले यसअघि पनि यही कथावस्तुमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याएका थिए । यसपटक भने उनले गाएको गीतको बोल छ– ‘हिंड माया हिंड’ । माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा आचार्यकै शब्द र संगीत छ । स्वरमा उनलाई स्मिता दाहालले साथ दिएकी छिन् । ‘चेलीबेटी […]

‘धेरै माया नगर्नू यहाँ कसैलाई’ सार्वजनिक

गायिका पूर्णिमा लामाको गीत ‘धेरै माया नगर्नू यहाँ कसैलाई’ सार्वजनिक भएको छ।

रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । गरिमा फिल्मले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । भिडियोमा […]

‘यो माया’ बोलको गीत सार्वजनिक

निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुमागाईँले गरेका हुन् । सम्पादन विनोद बमको छ ।

फिल्म ‘यो माया कस्तो माया’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । फिल्म ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । तुलशा शर्मा र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीत दिवस धिताल, सभ्यता गिरी माथि फिचरिङ गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।प्रेमकथामा निर्माण भएको फिल्ममा दिवस र सभ्याता नै मुख्य भूमिकामा छन् । किशन पोखरेलको निर्देशन रहेको फिल्मलाई इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु

गायक तथा सञ्चारकर्मी सुवेदीको ‘ओ माया बोलन’ गीत सार्वजनिक

काठमाडौं, असोज ६ । गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदीको ओ माया बोलन गीत सार्वजनिक भएको छ । ओ माया बोलन गीत गायक कृष्ण समीप सुवेदी युटुव च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो । गायक सुवेदीलाई गायिका अनु चौधरीले साथ दिनुभएको छ । गीतमा शब्द र सङ्गीत गायन सुवेदीकै रहेको छ । गीत लोक पप विद्याको […]

पारु र मनोजले ल्याए गीत ‘यो माया हैन र’

काठमाडौंँ । गायिका पारु राई र गायक मनोज थापामगरको युगल गायन रहेको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । प्रेमकथा ब्यक्त गर्ने गीत आकर्षक भिडियो सहित बाहिर आएको हो ।गीतमा पारु शब्द र मनोजको संगीत छ । भिडियो भने युकेमा रमणीय स्थलमा छायांकन भएको हो । भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ । भिडियोमा विशेष भूमिकामा दिलिप राई देखिएका छन् ।भिडियो कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको हो ।