हरिवंशले ल्याए चेलीबेटी बेचबिखनविरुद्धको गीत ‘हिंड माया हिंड’

काठमाडौं । कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्ध गीत ल्याएका छन् । उनले यसअघि पनि यही कथावस्तुमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याएका थिए । यसपटक भने उनले गाएको गीतको बोल छ– ‘हिंड माया हिंड’ । माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा आचार्यकै शब्द र संगीत छ । स्वरमा उनलाई स्मिता दाहालले साथ दिएकी छिन् । ‘चेलीबेटी […]