फिल्म ‘यो माया कस्तो माया’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । फिल्म ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । तुलशा शर्मा र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीत दिवस धिताल, सभ्यता गिरी माथि फिचरिङ गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।प्रेमकथामा निर्माण भएको फिल्ममा दिवस र सभ्याता नै मुख्य भूमिकामा छन् । किशन पोखरेलको निर्देशन रहेको फिल्मलाई इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु

सम्बन्धित सामग्री

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ गीत सार्वजनिक

काठमाण्डौं । गायिका प्रविसा अधिकारी र गायक विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ बोलको गीत सार्वजनिक भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको उक्त भिडियोमा रोशन केसी, स्मारिका ढकाल […]

गायक थानीको ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक

गायक दिनेश थानीको स्वरमा रहेको  ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत निर्देशक रोशन कुमारले निर्देशन गरेका छन्। गीतकार भवानी प्रसाद थानीले उनका शब्दमा जीवनको यथार्थ भोगाईलाई उतारेका छन्।यस गीतका संगीतकार प्रमोद पन्त र संगीत संयोजक रिदम कँडेल हुन् भने मिक्सिङ्ग र माष्टरिंग महेश्वरमान राजभण्डारीले गरेका हुन् । दि लाइफ एक्सप्रेस मुभी मेकर्स प्रालिले निर्माण गरेको भिडियोमा सुनिता पराजुलीको प्रस्तुति रहेको छ। भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, २७ जेठ । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्। भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम […]

रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । गरिमा फिल्मले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । भिडियोमा […]

तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

काठमाडाैं : गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनीमा बसोवास गर्दै आएका गायक सिवाकोटीले यूरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्।उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधासाधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ लगायतका गीतमा स्वर दिएका छन्। विवेक लामा तामाङले

‘यो माया’ बोलको गीत सार्वजनिक

निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुमागाईँले गरेका हुन् । सम्पादन विनोद बमको छ ।

गायक तथा सञ्चारकर्मी सुवेदीको ‘ओ माया बोलन’ गीत सार्वजनिक

काठमाडौं, असोज ६ । गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदीको ओ माया बोलन गीत सार्वजनिक भएको छ । ओ माया बोलन गीत गायक कृष्ण समीप सुवेदी युटुव च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो । गायक सुवेदीलाई गायिका अनु चौधरीले साथ दिनुभएको छ । गीतमा शब्द र सङ्गीत गायन सुवेदीकै रहेको छ । गीत लोक पप विद्याको […]

परदेशीको 'तिमिलाई भेटेपछि' गीत सार्वजनिक

काठमाडौं : सञ्चारकर्मी ङिमा पाख्रिन(एनपी परदेशी) को 'तिमीलाई भेटेपछि' बोलको गीत सार्वजनिक भएको छ। गीत युट्बुमार्फत सार्वजनिक भएको हो। परदेशीको शब्दमा रहेको गीतमा म्हेन्दो माया तामाङले स्वर भरेका छन्। गीतमा पदम राजन मगरको संगीत रहेको छ। गीतको एरेन्जससमेत मगरले नै गरेका छन्। सेवा रेकर्डिङले रेकर्ड गरेको गीतमा मुस्कान मुकारुङको मिक्सिङ रहेको छ। लामो समययता अमेरिकाको न्युयोर्कमा…

‘टिकटक चलाउने’ तीज गीत सार्वजनिक

काठमाडौं: गायिका भावना आचार्य र गायक चक्र बमको आवाजमा 'टिकटक चलाउने’ बोलको तीज गीत सार्वजनिक भएको छ।गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतका शब्द भावनाले लेखेकी हुन् भने कमल बिसीले संगीत भरेका हुन्‌।भिडियोमा बम र आचार्य तथा अस्मिता पुरी र शिव पुरीको अभिनय छ। निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन्।गायिका आचार्यका ‘बग्ने खोला..’, ‘माया बस्ला फेरि..’, लगायत गीत चर्चित छन्।

पुष्प र सुनिशा अभिनित 'पार्‍यो माया जालैमा' सार्वजनिक

गायक शम्भुजित बाँस्कोटा र गायिका मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्‍यो माया जालैमा’ बोलको गीत सार्वजनिक भएको छ