‘यो माया’ बोलको गीत सार्वजनिक

निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुमागाईँले गरेका हुन् । सम्पादन विनोद बमको छ । 

सम्बन्धित सामग्री

कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको पार्टीको गीतमा चर्चित गायक गायिकाहरु राधिका हमाल, कृष्ण रेउले, […]

चलचित्र महापुरुषको ‘बेमौसमी’ बाेलको गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबारर काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ । […]

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र हिजो आजका कुराको दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको परदेश बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।...

‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

काठमाडौँ– फिल्म ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  फिल्म रिलिजकै साता निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज विशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेन्ज विशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता […]

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।विशेषगरि हिल्लामे स

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

सन्नीको ‘फाइटर एण्ड फुरी २’को गीत सार्वजनिक

८ पुस, काठमाडौं । कलाकार तथा मार्सल आर्ट खेलाडी सन्नी बी केसीको नयाँ चलचित्र ‘फाइट एण्ड फुरी २’को गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । सन्नीकै कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा उनको साथमा बब बाल, लियो फोङ्ग, जोस्फ माइकल, एमएम ए फाइटर लगायतका हलिउड […]

चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक

१ असोज, काठमाडौं । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफै फिचर्ड छन्। मधेसलाई अलग्याउने […]

स्वरुपाको स्वर रहेको ‘जसले मलाई’ गीत सार्वजनिक

स्वरुपा रसाइलीको स्वर रहेको ‘जसले मलाई’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजकुमार सुनारको शब्द तथा विवि अनुरागीको संगीत सुन्न सकिन्छ

प्रगतिको ‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक

गायिका एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत सुन्न सकिन्छ