सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बोलको गीत सार्बजनिक

काठमाडौं, ३ पुस । सञ्चारकर्मी सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन् । चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ । प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत–संगीततिर पनि चासो राख्छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो […]