गायक तथा सञ्चारकर्मी सुवेदीको ‘ओ माया बोलन’ गीत सार्वजनिक

काठमाडौं, असोज ६ । गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदीको ओ माया बोलन गीत सार्वजनिक भएको छ । ओ माया बोलन गीत गायक कृष्ण समीप सुवेदी युटुव च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो । गायक सुवेदीलाई गायिका अनु चौधरीले साथ दिनुभएको छ । गीतमा शब्द र सङ्गीत गायन सुवेदीकै रहेको छ । गीत लोक पप विद्याको […]