चेलीबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिंड माया हिंड’

हास्यकलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिंड माया हिंड’ बोलको गीत ल्याएका हुन्।...

सम्बन्धित सामग्री

'काउली'मा चेलीबेटी बेचबिखन विरुद्धको सन्देश

हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा नयाँ गीत 'काउली' सार्वजनिक भएको छ । लोक लयको गीतमा हरिवंशसँगै गायिका शान्तिश्री परियारको स्वर समावेश छ ।

हरिवंशको ‘कर्कलो कोक्याउला’ को प्रहरीले प्रचार प्रसार गर्ने

शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई दिइएको छ ।

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने  ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त गीतको अडियो–भिडियो कलाकार आचार्यले सोमबार प्रहरी प्रधान कार्यालयलाई प्रदान गरेका छन्।  गीतले समाजमा...