हेटौँडा । स्पेनी सुपर कप अन्तरगत एल क्लासिको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गरेको छ । साउदी अरबमा भएको फाइनल खेलमा बार्सालाई उपाधि जिताउने क्रममा ब्राजिलियन स्टार राफिन्हा एक्लैले दुई गोल गर्दा यमल, लेवान्डोस्की र बाल्डेले समान एक-एक गोल गरे । रियलको तर्फबाट एम्बाप्पे र रोड्रीगोले एक-एक गोल गरेका थिए । अहिलेसम्म स्पेनी […]