पिएसजी सुपर कप च्याम्पियन

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राति भएको खेलमा पिएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड […]

सम्बन्धित सामग्री

एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित

एजेन्सी – स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपनि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगमा पहिलो हार बेहोरेको छ । पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा निसले पिएसजीमाथि ३-२ को जित निकालेको हो । खेलको २१ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । तर एमबाप्पेले २९ औं मिनेटमा […] The post एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित first appeared on हाम्रो खेलकुद.

‘एम्बाप्पेले पिएसजी बस्न चाहे सम्झौता गर्नुपर्छ’

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खलिफीले स्टार फरवार्ड किलीयन एमबाप्पे नयाँ सम्झौता गरेमात्र क्लबमा बस्ने बताएका छन् । प्रशिक्षक लुइस एनरिकेलाई क्लबमा स्वागत गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खलिफीले एमबाप्पेको अवस्थाबारे प्रष्ट पारेका हुन् । २४ वर्षीय फरवार्डको सम्झौता यसै सिजन सकिँदैछ । तर क्लबले उनलाई नयाँ सम्झौता […] The post ‘एम्बाप्पेले पिएसजी बस्न चाहे सम्झौता गर्नुपर्छ’ first appeared on Hamro Khelkud.

रामोसले पिएसजी छाड्ने

एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोस सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । डिफेन्डर सर्जियो रामोसले शनिबार लिग वानको सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् । लियोनेल मेस्सीले क्लब छाड्ने पुष्टि गरेसँगै रामोस पिएसजी छाड्ने दोस्रो स्टार खेलाडी हुन् । ‘भोलि एक विशेष दिन हो, […] The post रामोसले पिएसजी छाड्ने first appeared on Hamro Khelkud.

मेस्सीले पिएसजी छाड्ने पक्का

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेका छन् । मेस्सीले पिएसजीका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरर्मन्टसँग खेल्ने प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले बताएका छन् । पिएसजीमा ३५ वर्षीय अर्जेन्टिनी मेस्सीको सम्झौता यो सिजनको अन्त्यसम्म मात्रै छ । […] The post मेस्सीले पिएसजी छाड्ने पक्का first appeared on Hamro Khelkud.

पिएसजी उपाधिबाट एक जित टाढा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । आइतबार राति अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो । अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट १ अंक जोडेमा पनि कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ । अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली […] The post पिएसजी उपाधिबाट एक जित टाढा first appeared on Hamro Khelkud.

पिएसजी : गोलरक्षक नाभासको भविष्य अन्यौलमा

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का भेट्रान गोलरक्षक केलर नाभासको भविष्य अन्यौलमा परेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले इटालीका जियानलुइजी डोनारुम्मालाई पहिलो रोजाइको गोलरक्षक बनाउने भएपछि नाभास अर्को सिजन टोलीमा रहने वा नरहने अस्पष्ट बनेको हो । गत सिजन एसी मिलानबाट फ्री ट्रान्सफरमा पिएसजी आएका डोनारुम्मा र नाभासले पालैपालो खेलेका थिए […]

जिदान भित्र्याउने दाउमा पिएसजी

फ्रान्सेली शीर्ष डिभिजन लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) मा जिनेदिन जिदान मुख्य प्रशिक्षक नियुक्तिको नजिकै पुगेको शुक्रबार त्यहाँका सञ्चारमाध्यमले बताएका छन्।...

अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो

एजेन्सी – खेलमा पछि परेको अवस्थामा पूनरागमन प्रयास गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गर्दा एक गोल उपहार पाएको थियो । पिएसजीका […]

फ्रेन्च कपबाट बाहिरियो पिएसजी

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पिएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ। सोमबार भएको खेलमा नाइससँग पेनाल्टी सुटआउटमा पिएसजी पराजित भएको हो।निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जहाँ ६-५ ले नाइसले खेल आफ्नो पक्षमा पार्‍यो। निर्धारित समयमा पिएसजीले गोलका केही राम्रा मौका चुकाएको थियो। पिएसजीबाट लोनमा नाइस पुगेका गोलरक्षक मारिसिन बुल्काले   सोमबार दुई पेनाल्टी सेभ गरेका थिए। उनले नाइसमा ११ पेनाल्टी सेभ गरिसकेका छन्।क्वाटर

पिएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं :  पेरिस सेन्ट जर्मन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिख १-० गोल  विजयी भएपनि समग्रमा ३-३ गोलको बराबरीसहित अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुगेको हो।यस अघि पहिलो लिगमा पिएसजी ३-२ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा बायर्नका लागि एरिक म्याक्सिमले खेलको ४०औ मिनेटमा गोल गरेपनि सो गोल बायर्नलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त भएन।स्टार खेलाडी रोबेर्ट लेवानडोस्की बिना खेलेको डिफेन्