युएफा सुपर कप उपाधि चेल्सीलाई

एजेन्सी । यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लीश क्लब चेल्सीले उपाधि जितेको हो । खेलको पहिलो हाफमै चेल्सीका हकिम जियचले गोल गर्दै टोलीलाई अग्रता दिए । दोस्रो हाफमा भियारियालका जेरार्ड मोरेनोले एक गोल फर्काएपछि खेल […]

सम्बन्धित सामग्री

सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा बुधबार राति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै मड्रिडले सुपर कप जितेको हो । खेलमा मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा अलाबाले […]

म्यानचेस्टर युनाइटेडलाई हराएर रियल मड्रिडले जित्यो युएफा सुपर कप

साउन २५ – म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।   मेसेडोनियाको फिलिप द्वितिय ए...