स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरबियाको रियादमा गएराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो । खेलमा रियललाई विजयी गराउन करिम बेन्जमा र लुका मोड्रिचले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै […]