फ्रेन्च सुपर कप फुटबलको उपाधि पहिलो पटक लिललाई

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिलले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सर्वाधिक सफल टिम पीएसजीलाई १-० गोलले हराउँदै लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । १० पटकको उपाधि बिजेता पीएसजी […]

सम्बन्धित सामग्री

पीएसजी फ्रेन्च सुपर कप च्याम्पियन

फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । इजरायलमा आइतबार राति भएको खेलमा लिनवान प्रतिद्वन्द्वी नान्टेसलाई ४–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीलाई फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं । नेइमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति नान्टेसलाई ४–० ले हराउँदै फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई गएको सिजनको अन्त्यमा क्रिस्टोफर गाल्टियरले प्रतिस्थापन गरेका थिए । गाल्टियरको प्रशिक्षणमा पीएसजीले इजरायलको टेल अबिबमा सहज जित निकाल्न सफल भयो । नेइमार...