लेवान्डोस्कीको गोलले म्युनिखले जित्यो जर्मन सुपर कप

एजेन्सी । यस वर्षको जर्मन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बायर्न म्युनिखले जितेको छ । जर्मनीमा गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्नले उपाधि जितेको हो । बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन पोल्याण्डका खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपे । बोरुसिडा डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । […]

सम्बन्धित सामग्री

बायर्नले जित्यो जर्मन सुपर कप उपाधि

१५ साउन, काठमाडौं । बायर्न म्युनिखले आरबी लाइपजिगलाई ५-३ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको रेड बुल एरिनामा भएको फाइनलमा बायर्नका लागि जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभर्ड, जर्सी जिनाब्री र लरे सानेले एक एक गोल गरे । लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक एक […]

बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि

काठमाडौं ।आरबी लाइपजिगलाई ५–३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप च्याम्पियन बनेको छ । बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे । लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको […]

बायर्नलाई जर्मन सुपरकप

बायर्न म्युनिकले लाइपजिगलाई ५-३ को गोलअन्तरले पराजित गर्दै जर्मन सुपर कप जितेको छ । बायर्नसँग अनुबन्धित भएपछि साडियो मानेले गरेको गोलको मद्दतले बुन्डेसलिगा विजेता बायर्नले शनिबार लाइपजिगलाई ५-३ ले हराएर जर्मन सुपर कप जितेको हो ।

बायर्न सुपर कप च्याम्पियन

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई ५–३ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । रेड बुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे । लाइप्जिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर […]

डर्टमन्डलाई हराउँदै वायर्नले जित्यो जर्मन सुपर कप

वायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। मंगलबार भएको उपाधि भिडन्तमा बोरुसिया डर्टमन्डलाई ३-१ गोलले पराजित गर्दै वायर्नले उपाधि जितेको हो।

बार्यन म्युनिखले जित्यो जर्मन सुपर कप उपाधि

२ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा बार्यनले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ […]

लेवान्डोस्कीको दुई गोलमा जर्मन सुपर कप जित्यो बायर्नले

र्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्नले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

लेवान्डोस्कीको दुई गोलमा जर्मन सुपर कप जित्यो बायर्नले

र्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्नले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

डर्टमण्डलाई हराउँदै बायर्न म्युनिखले जित्यो 'जर्मन सुपर कप'

एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गएराति डर्टमण्डको वेस्टफलेन्स्टेडन मैदानमा भएको फाइनल खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई

सिग्नल इदुना पार्क । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।