सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा बुधबार राति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै मड्रिडले सुपर कप जितेको हो । खेलमा मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा अलाबाले […]